Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली शेयर बजार नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालाे लागेकाे छ । मंगलबार नेप्से परिसुचक १४ दशमलब २६ अंकले ओरालाे लाग्दै २५ सय २७ दशमलव २७ अंकमा पुगेर रोकिएको छ । मंगलबार शेयर बजारमा ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको…