अन्य Archives | Page 8 of 48 | Khabarhub Khabarhub

असार १५ गते हिले डोरी तान प्रतियोगिता आयोजना गरिने

काठमाडौँ- धान दिवसको अवसर पारेर असार १५ गते नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर ‘खेलाडी खेतमा दुई दिन’ भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो ।. त्यस्तै महासंघले मंसिर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी…