अन्य Archives | Khabarhub Khabarhub

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्यिनसिप आजदेखि

काठमाडौं– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । गोकर्ण गल्फ क्लवमा हुने प्रतियोगिता शुक्रवारसम्म चल्नेछ । ७२ होलको प्रतियोगिताका विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार, चौथोले १ लाख २ हजार र पाँचौँ हुनेले ८८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी शिर्ष २१ भित्र…