क्रिकेट « Khabarhub

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान गरे । ११२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे…