Live on
Your Voice, Your Power
काठमाडौँ - अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्कालाई ८९ रनले पराजित गरेको छ । जितसँगै आयोजक इङ्ल्यान्डले तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ। चेस्टर-ले-स्ट्रिटमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले सुस्त र कम बाउन्स भएको पिचमा ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २६५ रनको सम्मानजनक योगफल तयार…