Live on
Your Voice, Your Power
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले पूरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा२६१ रन बनाएको हो । लगातार तीन खेलमा विजयी भएर समेमिफाइनल प्रवेश गरिसकेको नेपालका लागि कप्तान सन्दीप लामिछाने र शेर मल्लले राम्रो…