Live on
Your Voice, Your Power
काठमाडौँ- एसियन क्रिकेट काउन्सिल एसीसीले यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग…