Live on
Your Voice, Your Power
काठमाडौं - रोबर्ट लेवान्डोस्कीको शानदार प्रदर्शन निरन्तर रहे पनि शनिबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले रियलबेटिससँग अङ्क बाँडेको छ। यी २ टोली बिच २-२ गोलको बराबरी भएको हो। पहिलो हाफमा नै जुलेस काउन्डेको पासलाई उपयोग गर्दै लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले यस सिजनमा बार्सिलोनाका सबै २१ खेलमा गरेर २३ गोल गरेका छन्।…