Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पहिलो ओभरमै झट्का ब्यहोरेको छ। पोखरा एभेन्जर्सविरुद्धको खेलमा लुम्बिनीले ओपनर आशुतोस घिराइयालाई पहिलो ओभरको तेस्रो बलमै एल्बीडब्लुमा परेर गुमाएको हो । उनलाई पोखराका विपिन कार्कीले एलबीडब्लुमार्फत् पवेलियनमा पठाएका हुन् । घिराइया आउट भएपछि अहिले लुम्बिनीका लागि उन्मुक्त चन्द र कप्तान रोहित पौडेलले सम्हालिरहेका…