क्रिकेट Archives | Page 110 of 284 | Khabarhub Khabarhub

आईसीसी टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा

काठमाडौँ– आईसीसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ ।  बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा आज नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ । नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै…