Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले १० ओभरको समाप्तिमा चार विकेट गुमाएको छ । १० ओभरको समाप्तिमा कर्णालीले चार विकेटको क्षतिमा ४७ रन बनाएर खेलिरहेको छ । कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको हो । वाल्टन…