क्रिकेट « Khabarhub

१० औं ओभरको समाप्तिमा विराटनगरले ६१ रन बनाउँदा चार विकेट गुमायो

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगरले १० औं ओभरको समाप्तिमा चार विकेट गुमाएको छ। १० औं ओभरको समाप्तिमा चार विकेट गुमाएको विराटनगरले ६१ रन बनाएर खेलिरहेको छ। काठमाडौं गुर्खाजसँगको खेलमा विराटनगरले लोकेश बम, निकोलस किर्टन, दीपक बोहोरा र स्कट एडवर्ड्सलाई गुमाएको हो। नौ बल खेलेका लोकेश ८ रन बनाएर आउट…