क्रिकेट Archives | Page 124 of 279 | Khabarhub Khabarhub

आईपीएल : मुम्बईसँग राजस्थान ६ विकेटले पराजित

काठमाडौँ - ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। आईपीएल इतिहासको एक हजार खेलमा मुम्बईले घरेलु मैदान वांनखडे स्टेडियममा राजस्थानलाई ६ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको २ सय १३ रनको लक्ष्य मुम्बईले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईका लागि सुर्यकुमार यादवले ५५ रनको अर्धशतकीय ईनिङ…