क्रिकेट « Khabarhub

अर्धशतक बनाएका विराट कोहली आउट

काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अर्धशतक बनाएका विराट कोहली पनि आउट भएका छन् । ६३ बल खेलेका कोहली ४ चौकासहित ५४ रन बनाएर आउट भएका हुन् । प्याट कुमिन्सको पाचौँ ओभरको तेस्रो बलमा कोहली आउट भएका हुन् । यससँगै भारतको चौथो विकेट पतन भएको छ । यसअघि रोहित शर्मा ४७, शुभमान गिल ४, श्रेयास आयर पनि…