Live on
Your Voice, Your Power
काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। किर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मूलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १-१ अंक बाँडेका थिए भने…