क्रिकेट Archives | Page 135 of 279 | Khabarhub Khabarhub

रोहिणी मेयर कप क्रिकेट सुरु

भैरहवा - रुपन्देहीको रोहिणीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो । माघ ३ गतेदेखि १२ गतेसम्म…