क्रिकेट « Khabarhub

टी-२० विश्वकप : नामिवियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै ओमान

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमानले प्रतिस्पर्धा गर्दैछन्। नामिबियाले केन्सिङ्टन ओवल, बार्बाडोस मैदानमा टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै ओमानले पहिला ब्याटिङ गर्दैछ। विश्वमा दुई खेल सकिएका छन्। पहिलो खेलमा आइतबार बिहान क्यानडामाथि अमेरिकाले सात विकेटको शानदार जित निकालेको थियो। पहिलो खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको…