क्रिकेट « Khabarhub

अष्ट्रेलिया नै बाहिरिएपछि रोमाञ्चक सेमिफाइनल समीकरण

काठमाडौँ - आयोजक अष्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। सुपर १२ अन्तर्गतका खेलमा नेट रनरेटले पछि पर्दै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो। अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराए पनि सेमिफाइनल पुग्ने उसको सम्भावनामाथि इंग्ल्याण्डले पूर्णविराम लगायो। इंग्ल्याण्डले श्रीलंकालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। ग्रुप १ अन्तर्गत न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७ अंक…