Live on
Your Voice, Your Power
काठमाडौँ- पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ । कोलम्बोमा मंगलबार भएको तेस्रो खेलमा ७८ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले जितेको हो । श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा सीमित भयो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले…