क्रिकेट « Khabarhub

आईपीएल : पञ्जाबलाई १५ रनले हराउँदै दिल्ली विजयी

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पञ्चाज किङ्सलाई १५ रनले हराएको हो। धर्मशालामा राति भएको खेलमा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पन्जावले भेट्टाउन सकेन। पन्जाव निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रनमा समेटियो।…