क्रिकेट Archives | Page 191 of 223 | Khabarhub Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट : नेपालले कुवेतलाई ७ विकेटले हरायो

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा आज (शनिबार) बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ…