Live on
Your Voice, Your Power
काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रकेट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सामेल जमैका तलाबाज पराजित भएको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो । जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर…