क्रिकेट « Khabarhub

इडेन गार्डेनमा शतकको खडेरी तोड्लान् त कोहली ?

मुम्बई– भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीको ब्याट नचलेको लामो समय भइसकेको छ। उनले अन्तिम पटक नोभेम्बर २०१९मा बंगलादेशविरुद्धको पहिलो डे–नाइट टेस्टमा शतक बनाएका थिए। त्यसयता उनले शतक बनाउन सकेका छैनन्। अझैं भनौ शतकको खडेरी जारी छ। लगातार उत्कृष्ट प्रदर्शन गर्न चुकेको कारण उनले कप्तानीसमेत त्याग्नु पर्‍यो । अहमदावादमा वेष्ट इण्डिजसँग भएको पछिल्लो वानडे…