क्रिकेट « Khabarhub

एकदिवसीय शृंखला : वेस्ट इन्डिजविरुद्ध भारतको सहज जित

काठमाडौं - भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ। अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ। घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ। १७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे। भारतका कप्तान रोहित…