Live on
Your Voice, Your Power
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित दर्ता गरेको छ। मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पूरा गर्न नसक्दा लखनउ पराजित भएको हो। लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन…