क्रिकेट « Khabarhub

आईपीएलमा आज बैंङ्लोर र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स खेल्ने भएका छन्। यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पुणेमा हुनेछ। अहिलेसम्म १० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको बैंङ्लोर १० अङ्कसहित तालिकाको छैठौं स्थानमा छ। यस्तै ९ खेलमा ३ मा जित र ६ खेलमा…