Live on
Your Voice, Your Power
आईसीसी एकदिवसीए विश्वकप क्रिकेट अन्तगर्तको मंगलबारको खेलमा श्रीलंका र बंगलादेश भिड्दैछन् । विश्वकपमा चौथो खेल खेल्न लागेको श्रीलंका लागि टोलीका महत्वपूर्ण खेलाडी तीव्र गतिका बलर लासिथ मलिंगा मैदान नउत्रिने भएका छन् । बंगलादेशविरुद्धको खेल अगाडि श्रीलंका क्रिकेटले मालिंगा आजको खेलमा सहभागी नहुने जानकारी दिएको हो । श्रीलंका क्रिकेटले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेको छ, ‘लासिथ मलिंगा…