आर्चरको चोटको शल्यक्रिया गरिने | Khabarhub Khabarhub

आर्चरको चोटको शल्यक्रिया गरिने


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिने भएको छ ।

आर्चरको चोटको शुक्रबार शल्यक्रिया गरिने भएको हो । आर्चरले लामो समय दाहिने हातको कुहिनोको चोट बोकेका छन् ।

चोटकै कारण उनले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज समेत गुमाउने छन् ।

चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाएका थिए । चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए । तर, उनको चोट पुन बल्झिएको बताईएको छ ।

इंग्ल्यान्डले जुनमा न्युजिल्याण्डसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुन २ मा लर्ड्समा शुरु हुनेछ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ०९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई