Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ। मुलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश नम्बर-१ लाई २ विकेटले पराजित गरेको हो । प्रदेश १ ले दिएको १०३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । गण्डकीका लागि युवा ब्याट्सम्यान अर्जुन कुमाल र…