क्रिकेट Archives | Page 253 of 285 | Khabarhub Khabarhub

विश्व टेस्ट च्याम्पियनसिप हुने, अष्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेस सिरिज पहिलो

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को आयोजना गर्ने भएको छ । सोमबार आईसीसीले आधिकारीक रुपमा टेस्ट च्याम्पियनसिपकाे जानकारी दिएको हो । टेस्ट च्याम्पियनसिप २ बर्षसम्म चल्नेछ । टेष्ट च्याम्पियनसिप २०१९ अगष्ट १ बाट सुरु हुनेछ। जसमा ९ उत्कृष्ट टेष्ट नेशनले प्रतिस्पर्धा गर्छन् । अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान,…