Live on
Your Voice, Your Power
काठमाडौं- एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले उचालेको छ । मलेसियाको किन्नरा ओभलमा भएको फाइनल खेलमा नेपालले हङकङ्लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले दिएको ९६ रनको लक्ष्य नेपपाली टोलीले १६.१ ओभरमा पुरा गर्यो। नेपालका लागि पवन शर्राफले ३९ रन बनाउँदा रित गौतमले १३ रन बनाए भने…