Live on
Your Voice, Your Power
काठमाडौं– इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको लक्ष्य दिएको छ । ब्रमिङघामस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित पूरा खेल खेल्दै ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको हो । कमजोर शुरुवात गरेको न्यूजिल्यान्डका लागि जिम्मी निसाम र कोलिन डि…