क्रिकेट Archives | Page 262 of 285 | Khabarhub Khabarhub

‘ग्लोबल टी–२० क्यानडा’ – सन्दीपसँगै सोमपाल पनि खेल्ने

काठमाडौं – 'ग्लोबल टी–२० क्यानडा' लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी छनोट भएका छन् । बिहीबार भएको ड्राफ्टमा सन्दीप एसोसियट राउण्डबाट पहिलो चरणमै छनोट भएका थिए । मनोनयनमा परेका लामिछानेलाई टोरन्टो नेसनलले आफ्नो टिममा आवद्ध गरेको छ । यस्तै तीव्र गतिका बलर सोमपाल कामीलाई विनिपेग हक्सले टिममा अनुबन्ध गरेको छ ।…