क्रिकेट Archives | Page 270 of 277 | Khabarhub Khabarhub

आईपीएल : ओपनिङ खेलमा सानो लक्ष्यको रेकर्ड बैंङ्लोरको नाममा

एजेन्सी — इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै शनिबार रोयल च्यालेन्जर्स बैंङ्लोरले कमजोर शुआत गरेको छ । आईपीएलको १२ औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किङ्ससँग प्रतिस्पर्धा गरेको बैंङ्लोरले आईपीएल इतिहासमै कमजोर सुरुआत गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको बैंङ्लोर, कप्तान कोहलीको विकेट पतन भएसँगै कमजोर…