क्रिकेट « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त गरिएको छ। बिहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। वाटमोर अहिले सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यहाँबाट उनी नेपाल आउने भएका हुन्। क्यानले वाटमोरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन्। यस्तै क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ…