क्रिकेट « Khabarhub

एसिया कप ह्वील चियर क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमाडौं -पहिलो पटक भएको एसिया कप ह्वील चियर क्रिकेट प्रतियोगितामा नेपाली टोली भारतीय टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभरमा ४ विकेट गुमाएर १सय ४२ रन बनाउँदै पुरा गर्यो ।…