क्रिकेट « Khabarhub

यू-१९ विश्वकप क्रिकेट एसिया छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौं-  आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोट अन्तर्गत आज नेपाली टोलीले सिंगापुरको सामना गर्दैछ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा केहीबेरमा खेल शुरु हुँदैछ । खेल बिहान ७:४५ मा शुरु हुनेछ । विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । छनोट खेलमा नेपालसहित ८…