Live on
Your Voice, Your Power
काठमाडौं — एसिया कप ह्वीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आयोजक ह्वीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता ४ सम्म चल्नेछ । यद्यपी प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन् । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन…