क्रिकेट Archives | Page 80 of 284 | Khabarhub Khabarhub

नेपालले तेस्रो विकेट गुमायो, आरिफ पनि आउट

काठमाडौं– नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ सेख ३ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्श ले आउट गरेका हुन् । यस अघि विनोद भण्डारी १९ र अनिल शाह १४ रन बनाएर आउट भएका थिए ।  वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ९.४…