क्रिकेट Archives | Page 84 of 225 | Khabarhub Khabarhub

पाकिस्तानसँगको फाइनल भिडन्तमा भारतको प्रतिक्षा

काठमाडौँ - अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इग्ल्याण्ड खेल्दैछन् । समूह २ को विजेता भारत र समूह १ को दोस्रो टिम इंग्ल्याण्ड आज फाइनलका लागि खेल्न लागेका हुन् । एडिलेडमा बलिया मानिएका यी दुई टोलीको भिडन्त नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा…