Live on
Your Voice, Your Power
काठमाडौं- भनिन्छ बिहानीको सुरुवातले दिनको संकेत गर्छ । यदि हामीले बिहान उठ्ने बित्तिकै केहि काम गर्यौँ भने त्यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले त्यसप्रति हामी सजग हुनुपर्छ । बिहान उठे पछि हामीले राम्रो बानीहरू अपनाउनु पर्छ र दिनको सुरुवातमा कुनै पनि नकारात्मक कुरा गर्नु हुँदैन । यस लेखमा हामी तपाईँलाई बिहान उठेपछि के काम…