जीवनशैली Archives | Khabarhub Khabarhub

कमजोरी भएको महसुस हुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय

काठमाडौं-कहिले काहीँ बिहान उठ्दा शरीरमा थकान र कमजोरी भएको महसुस हुन्छ । जिउ एकदम भारी महसुस भएका कारण दिनभरि नै काम गर्न मन नलाग्ने हुन्छ । सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरू हुन् । कमजोरी भएमा खान र गर्न नहुने…