जीवनशैली Archives | Khabarhub Khabarhub

सुतेको समयमा श्वास फेर्न समस्या हुने कारण थाहा पाउनुहोस्

काठमाडौँ– राति सुत्दा कतिपयलाई श्वास थुनिएर सास फेर्न गाह्रो हुने गर्छ । धेरैले यसलाई यो सामान्य समस्या भनेर त्यतिकै पनि बस्ने गरेको पाइन्छ । केही दिनमा कम होला सायद सुत्न अप्ठ्यारो भएर होला भन्ने गरेको पनि सुनिन्छ । निदाएको बेला सास फेर्न गाह्रो हुने समस्या पुरुषको दाँजोमा महिलामा बढी हुने ‘स्लिप’ जर्नलमा प्रकाशित छ ।…