ज्याेतिष Archives | Page 14 of 16 | Khabarhub Khabarhub

जन्म कुण्डलीबाट दुर्घटना र बच्ने उपाय यसरी थाहा पाउनुहोस्

काठमाडौं- तपाईंको जन्म कुण्डली तपाईंको अतित, वर्तमान र भविष्यको ऐना हो । तपाईंले भविष्यमा कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाईंको जीवनलाई कस्तो मोडमा पुर्‍याईदिन्छ । यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ । कुण्डली जाँच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन…