Live on
Your Voice, Your Power
वैदिक ज्योतिषमा शुक्र ग्रहलाई प्रेमको कारक ग्रहका रुपमा लिइन्छ । कुनै पनि मानिसको जीवनमा प्रेमको रस भर्ने काम शुक्र ग्रहले गर्छ । शुक्र ग्रहको स्वामित्व बढी भएको बालक प्रेमका मामिलामा अन्य भन्दा नितान्त फरक हुने शास्त्रले देखाउँछ । कुनै व्यक्तिको जन्म कुण्डलीमा बसेको शुक्रकै कारण उसको प्रेम सम्बन्धको प्रभाव कस्तो हुन्छ ? कस्तो स्थितिमा बसेको…