Live on
Your Voice, Your Power
काठमाडौं- विहीबार सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिनेछ । यस ग्रहणलाई मलेसिया, सिंगापुर, श्रीलंका, तमिलनाडु, ओमान, युनाइटेड अरव इमिरेस्ट आदि ठाउँहरुबाट वलय सूर्यग्रहण देख्न सकिन्छ । जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लावोस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने खण्डग्रास सूर्यग्रहण मात्र देखिन्छ । सूर्यग्रहण नेपालमा…