Live on
Your Voice, Your Power
म्याग्दी– पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि एक करोड २० लाख विनियोजन भएकोमा ९६ लाख २९ हजार ८७६ खर्च भएको छ । योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग,…