इनसाइट/स्पेशल Archives | Page 19 of 19 | Khabarhub Khabarhub

स्वर्गद्वारी आश्रमको जग्गा उपभोग गर्ने किसान आन्दोलित

घोराही- दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिए तापनि स्वर्गद्वारी आश्रमलाई छुटाइएको उनीहरुको भनाइ छ । सर्वोच्च अदालतले २०६२…