इनसाइट/स्पेशल Archives | Page 18 of 19 | Khabarhub Khabarhub

पर्यटन वर्ष बन्यो २०७५, बढ्यो पर्यटक आगमन दर, चुनौती पूर्वाधार

काठमाडौं–सरकारले पर्यटनलाई आर्थिक उपार्जनको मुख्य क्षेत्र घोषणा गरेको छ । सरकारको यो घोषणालाई २०७५ ले प्रमाणित सिद्ध गर्ने देखिएको दाबी गर्छन् लामो समयदेखि पर्यटन उद्योगमै काम गरिरहेका व्यवसायीहरु । हुनपनि यो वर्ष नेपाल आउने पर्यटकको संख्या बढेको छ भने पर्यटनका क्षेत्रमा हुने लगानी पनि वृद्धि भएको छ । पर्यटन क्षेत्रको आधार तयार पार्न महत्वपूर्ण भूमिका…