Live on
Your Voice, Your Power
बाँके- नेपालगञ्जमा आइतबारदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टको सबै तयारी पूरा भएको छ । आयोजक नाट्टा बाँके च्याप्टरले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर वेष्टर्न ट्राभल मार्टको तयारी पूरा भएको जनाएको हो । यसपटकको मार्टमा मानसरोवर ‘माउन्टेन फ्लाइट’ आकर्षणको केन्द्रबिन्दुमा छ । ६६ जना भारतीय टूर अपरेटरसहित सोमबार बिहान साढे ७ बजे मानसरोवर माउन्टेन फ्लाइट हुने…