पर्यटन « Khabarhub

दसैँ छाडेर दैलेखबाट एकल कर्णाली पदयात्रा

सुर्खेत : ‘क’ बाट कर्नाली । कर्णाली साँच्चिकै सुन्दर छ । कर्णाली त्यस्तो ठाउँ हो, जहाँ मुगुमा अवस्थित स्वर्गकी अप्सरा रारालाई भेट्न, नजिकबाट छुन, र आँखाले नियाल्न सकिन्छ । त्यस्तै आकाश जस्तै निलो, पवित्र डोल्पाको शे–फोक्सुण्डो, लगायत कर्णालीमा यस्ता अनगिन्ती रमणीय ठाउँहरू छन् । जहाँ पुग्दा साँच्चिकै स्वर्ग पुगेको भान हुन्छ । रारा र शे–फोक्सुण्डो…